सिरियामा डुंगा दुर्घटना हुँदा ७७ बढी आप्रवासीको मृत्यु

सिरियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा परी ७७ जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको सिरियाली सरकारी संचार माध्यमले जनाएको छ । दुर्घटनापछि जिवितै उद्दार गरिएका २० जनाको सिरियाली शहर टार्टसमा उपचार भइरहेको जनाइएको छ । अधिकारीहरुका अनुसार डुंगामा लेबनानी,सिरियाली र प्यालेस्टाइनी नागरिक रहेका थिए । डुंगामा महिला,बालबालिका सहित १ सय २० जना देखि १ सय ५० … Continue reading सिरियामा डुंगा दुर्घटना हुँदा ७७ बढी आप्रवासीको मृत्यु